५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपिएफका दुवै जोडी मिश्रित युगल फाईनलमा

अ+ अ-

नेपाल एपिएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् ।

एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो । श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६ . २१, २१ . ९ र २१ . ११ ले तथा गुरुङ्ख र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङ्खको जोडी माथि १० . २१, २१ .१९, २१ .१७ को जित हात पार्दै उपाधी भिडन्तलाई आफ्नै क्लब विचमा राखे ।

यस्तै पुरुष एकल तर्फ पुरानै प्रतिद्वन्दिका विच उपाधीका लागि भिडन्त हुने भएको छ । सेनाका रत्नजित तामाङ्खले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१ . ११, २१ . ९ को सहज जित निकाल्दै आफ्नो उपाधी जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्दि एपिएफका दिपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिएका थिए । दिपेशले प्रदेश एक का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१ . ११, २१ . १५ ले पाखा लगाए ।

दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नङ्खशल देवी तामाङ्ख र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा नङ्खशलले प्रदेश १ की सिता राईलाई २१ . १७, २१ .९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१ . १७, २१ . १८ ले हराउँदै उपाधी नजिक पुगेका हुन् ।

पुरुष जोडी तर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१. १३, २१ . १२ ले पराजित गर्दै सेनाका रत्नजित तामाङ्ख र नविन श्रेष्ठको जोडी संग भिडन्त पक्का गरे । तामाङ्ख र श्रेष्ठको जोडीले सेनाकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१ . ११, २१ . १९ ले पराजित गरे ।

यसै गरि महिला युगल तर्फ पनि सेना र एपिएफकै भिडन्त हुने भएको छ । सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१ .१२, २१ . १८ को जित निकाल्दै फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्ख संगको भेट पक्का गरेका हुन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१ . १६, २१. १८ ले पन्छाए ।

प्रतियोगिताको फाईनल शनिबार विहान ८ बजे पुरुष एकलको प्रतिस्पर्धा बाट सुरु हुने प्रतियोगिता रेफ्रि किरण गोपाल कारञ्जितले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस