१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस प्रशिक्षण प्रतिष्ठान सदस्यमा आरजुसहित ३८ जना नियुक्त (नामसहित)

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिले शुक्रबार डा. आरजु राणासहित ३८ जनालाई नियुक्त गरेका हुन् ।

उनले पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेका नेपाली कांग्रेसले जानकारी दिएको छ ।

नियुक्त हुनेहरुको सूची हेर्नुहोस्

१. डा. आरजु देउवा (डडेल्धुरा)

२, ध्रुव वाग्ले (तनहुँ)

३. डिकबहादुर लिम्बू (मोरङ)

४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)

५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)

६. सुभाष पोखरेल (खोटाङ)

७. रञ्जित कर्ण (सप्तरी)

८. मोख्तार अहमद (सिरहा)

९.मधु शाही (बारा)

१०. डा. सूर्य ढुंगेल (महोत्तरी)

११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)

१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)

१३. खिलानाथ दाहाल (ओखलढुंगा)

१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)

१५. केशव निरौला (मोरङ)

१६. छन्दबहादुर पहराई (गुल्मी)

१७. गेजा शर्मा वाग्ले (काठमाडौं)

१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)

१९. प्रसिस महरा (डोटी)

२०. किशोरदत्त बराल (कास्की)

२१. कमला लामिछाने (गोरखा)

२२. भगिरथ पोद्धार (झापा)

२३. राजकुमार नकर्मी (काठमाडौँ)

२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)

२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)

२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)

२७. राजु नेपाल (भक्तपुर)

२८. रामजी कंग्रेन (धनकुटा)

२९. लालबहादुर पुन (बाग्लुङ)

३०. शम्भु जोशी (दार्चुला)

३१. सरस्वती गुरुङ (कास्की)

३२. देविका नेपाली (दाङ)

३३. डोल्मा तामाङ (सोलुखुम्बु)

३४. कान्ता रिजाल (पाँचथर)

३५. मदन कट्टेल (रूपन्देही)

३६. सुष्मा तिवारी (पर्सा)

३७. बीरेन्द्र साह (सुनसरी)

३८. दीपक अधिकारी (सर्लाही)

प्रतिक्रिया दिनुहोस