५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ राष्ट्रिय खेलकूद : पहिलो स्वर्ण पुलिसलाई

अ+ अ-

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समुहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।

उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराएको हो । सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपिएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ र पुलिसकै नविता श्रेष्ठले एपिएफकी अनिता महर्जनलाई ३–० ले हराइन् ।

यस्तै एपिएफ क्लबकी सिक्क सुवालले पुलिसकी मञ्जु सुवाललाई ३–१ ले पराजित गरिन् । अन्तिममा पुलिस क्लबकी नविता श्रेष्ठले एपिएफकी सेलिषा खड्गीलाई ३–१ ले हराउँदै आफ्नो टोलीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस