१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा-पर्साको आँधी-हुरीमा मृत्यु हुनेको संख्या २८ पुग्यो

अ+ अ-

काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको आँधी-हुरीमा परेर मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका अनुसार मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम छन् ।

यसअघि घटनामा बारा २६ र पर्सामा १ जना गरी २७ जनाको मृत्यु भएको विवरणसहित गृहमन्त्रालयले नामावली सार्वजनिक गरेको थियो ।

घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । अन्य घाइतेको बारा र पर्सास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस