काठमाडौँ । काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ।
जिल्ला प्रशासन कार्यालयमा अहिले केहीबेरमा बस्ने गरी बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।