काठमाडौँ । २८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरिएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार विभिन्न निकायमा कार्यरत एसएसपीहरूको सरुवा गरिएको हो ।