१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभा : धन्यवाद प्रस्ताव पारित

अ+ अ-

मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको भन्दै उनीप्रति धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट पारित गरिएको छ ।

‘सरकारका तर्फबाट प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको भन्दै धन्यवाद ज्ञापन प्रस्ताव पारित गरियोस्’ भनी प्रदेशसभाका सांसद गोविन्द लम्सालले सभासमक्ष प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई सांसद मधुसुदन पौडेलले समर्थन गरेका थिए । 

आजको बैठकमा धन्यवाद प्रस्ताव पारित गर्नुअघि मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि टेबुल गरेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही  जेठ १९ गते बिहान ११.०० बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस