काठमाडौँ । प्रतिनिधि सभाको बैठक अपरान्ह साढे ३ बजेलाई तय गरिएको छ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन्।