१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाइयो

अ+ अ-

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकमा पेश हुने भनिएको संघीय निजामती सेवा विधेयक, २०८२ को समितिको प्रतिवेदन कार्यसूचीबाट हटाइएको छ।

प्रतिनिधि सभाको मंगलबार प्रकाशित दैनिक कार्यसूचीको चौथो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्ने कार्यक्रम राखिएको थियो। तर, बुधबारको कार्यसूचीमा यो बुँदा हटाइएको छ।

विवादैविवादबीच पेश गर्न लागिएको उक्त विधेयकको मस्यौदालाई समितिले पारित गरिसकेपछि पनि केही संशोधन भएको बुझिएको छ। सिहंदरबारस्थित प्रशासन विशेष ब्यूरोलाई प्राप्त जानकारीअनुसार, परीक्षा दिन पाउने अवधि सात वर्षबाट पुनः पाँच वर्ष कायम गरिएको लगायतका विषयमा परिवर्तन गरिएको छ।

प्रतिक्रिया दिनुहोस