८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनी ट्रयापमा पारेर काठमाडौँमा घर र ४ आना जग्गाको बार्गेनिङ, दुई महिला पक्राउ 

अ+ अ-

काठमाडौँ । हनी ट्रयापमा पारेर काठमाडौँमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौँको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क जोडेका थिए । त्यसपछि पीडितलाई काठमाडौँको ठमेलस्थित एक होटलमा बोलाएर खाजा र मादक पदार्थ खुवाएका थिए । पीडित अचेत भएपछि उनीहरूले अश्लील फोटो र भिडियो खिचेका थिए ।  प्रहरीका अनुसार तामाङ र चौगुठीले ती फोटो र भिडियोको स्क्रिनसट मेसेन्जरमार्फत पीडितलाई पठाई ‘काठमाडौंमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौन शोषणको मुद्दा लगाइदिन्छौँ’ भन्दै धम्काएका थिए । उनीहरूले पीडितलाई ५ लाख रुपैयाँको चेक काट्नसमेत बाध्य पारेका थिए ।

प्रहरीले बुधवार साँझ काठमाडौँ महानगरपालिका–११ हनुमानस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई थान मोबाइल र आँचल चौगुठीको नाममा काटिएको प्राइम कमर्सियल बैंकको ५ लाख रुपैयाँको चेक बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस