८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीले मधेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलायो

अ+ अ-

काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

 यसअघि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका वसन्त कुशवाहा र राज्यमन्त्री सम्हालेका सञ्जय यादवलाई नयाँ जिम्मेवारी दिने जनमतको तयारी छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रियाअनुरूप मन्त्रीहरू फेरिन लागेको जनाएको छ । मधेशमा जनमतबाट सतिशकुमार सिंहको नेतृत्वको सरकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस