काठमाडौँ । बागमती प्रदेशको बजेट अधिवेशन आज ११ बजेदेखि सुरु हुने भएको छ ।
आजको अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष दलबिचको विवादका कारण हतारोमा हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो ।