१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरणीय महत्वबारे विश्वलाई ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना गरिएको प्रधानमन्त्री ओलीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडको वातावरणीय महत्वबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्। सगरमाथा संवादको पूर्वसन्ध्यामा काठमाडौँमा आयोजित उच्चस्तरीय कार्यक्रममा बोल्दै उनले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा दुनियाँको ध्यान पुग्न जरुरी रहेको उनको भनाई थियो । 

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

नेपाल सरकारले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवाद जेठ ३ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ। यो अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रको वातावरणीय संरक्षण, जलवायु परिवर्तन र दिगो विकासका विषयमा छलफल हुनेछ। हालसम्म ३७ देशका १६० विदेशी पाहुना कार्यक्रममा सहभागी हुन नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस