३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुद्ध दर्शनको गहन अध्ययन गरौँ सकारात्मक पक्षहरूलाई रूपान्तरणको काममा लगाऔँ’-पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बुद्ध दर्शनको गहन अध्ययन गरेर त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लाग्नु पर्ने बताएका छन् ।

उनले २५६९औँ बुद्ध जयन्तीको अवसरमा बौद्धजनकहरूलाई शान्ति,सद्भाव र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गदै यस्तो बताएका हुन् ।

उनले भनेका छन् । शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतको अनित्यता, हर कुरामा हुने परिवर्तनशीलता, कुनै पनि अलौकिक शक्तिको अस्तित्वको अस्वीकार्यताका, कारण र कार्यको सिद्धान्त, लैंगिक समानता, छुवाछुत र उच्च निचको वर्णवादी सिद्धान्तको अस्वीकृति र सामूहिकताको सिद्धान्त जस्ता नीति र सिद्धान्तहरू समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । त्यसैले बुद्ध दर्शनको गहन अध्ययन गरौँ र त्यस भित्र रहेका सकारात्मक र सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाऔँ ।’

साथै आजकै दिन किरात समुदायको महान् पर्व उभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा पनि सुख,शान्ति,सद्भाव र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गदै त्रिपिटक विश्वको सबैभन्दा ठूलो दार्शनिक महाग्रन्थ रहेको जसको रचना गौतम बुद्ध जस्ता नेपालीबाट भएको भन्दै सम्पूर्ण नेपालीहरूलाई उनले गर्व गर्नुपर्नेसमेत बताएका छन् । बुद्धले दिएका शिक्षाहरू मध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस