२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय युवा परिषदमा ९ जना सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा परिषदमा थप ९ जना सदस्य मनोनीत भएका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सिफारिसमा ९ जना सदस्य मनोनीत गरेका हुन् ।

मन्त्रालयले विभिन्न युवाको क्षेत्रमा क्रियाशील २५ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार १६ जना रिक्त सदस्य मध्ये ९ जना मनोनीत गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ पनि मन्त्रालयले गराएको छ ।

परिषदमा यस अघि ९ जना सदस्य पदमा बहाल रहेका छन् । अब ६ जना सदस्य मात्रै मनोनीत गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा मनोनीत भएर शुक्रबार पद तथा गोपनीयताको शपथ गर्ने ९ जनामा ८ जना काँग्रेस निकटका सदस्य नियुक्त भएका छन् भने एक जना मात्रै नेकपा (एमाले) निकटबाट नियुक्त भएका छन् ।

काँग्रेस निकट नियुक्त हुनेमा नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकालसहित बिमला मल्ल, विकास अधिकारी, अधिराज रेग्मी, शुनिल शिवाकोटी, अर्णव चौधरी, राजकिशोरकुमार यादव र मोहम्मत मोजरे आलम रहेका छन् भने एमाले निकटबाट अनेरास्ववियु केन्द्रीय सदस्य तथा जेसिज दैलेखका अध्यक्ष प्रतिमा खड्का मात्रै रहेकी छन् ।

२५ जना सदस्य समोवशी सिद्धान्तको आधारमा युवा तथा खेलकुद मन्त्रालयले मनोनयन गर्ने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ मा व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस