२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गरिने

अ+ अ-

काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको नीति तथा कार्यक्रममा भूमिको समुचित उपयोग गर्ने व्यवस्थासहितको विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ। 

साथै भू-उपयोग योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरकारले केही समयअघि एकै पटक ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश भने ६० दिनसम्म संसदमा अघि नबढेपछि स्वतः निष्क्रिय भएको थियो।

प्रतिक्रिया दिनुहोस