काठमाडौँ । श्रद्धालु भक्तजनको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडामा चढेर जाँदै भक्तजन। पछिल्लो समय श्रद्धालु भक्तजनलाई पूजाआजाका लागि मन्दिरसम्म जान रानी पौवाका स्थानीय युवाहरूले घोडा र डोलीको व्यवस्था गरेको छ। तस्बिर: सुशीलबाबु थकाली