१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । रौतहटबाट स्रोत नखुलेको दस लाखसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो भारत बिहार जिल्ला मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरीयाका २३ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीको टोलीले मौलापुर नगरपालिका वडा नं. ६ पथराबुधरामस्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरू समेतलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।

बी आर ०५ एसी ९४७७ नं. को मोटरसाइकलमा सवार ठाकुरको मोटरसाइकलको सिट मुनि झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा राखिएको अवस्थामा एक हजारको दरको ६ सय थानका छ लाख र पाँच सय दरको आठ सय थान गरी चार लाख रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद उक्त रकमको आवश्यक कागजात माग गर्दा स्रोत खुलाउन नसकेपछि सो रकम र मोटरसाइकल चालक ठाकुरलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस