१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्देनसहितका नेताहरूलाई सिंहदरवार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक रहेको राप्रपाको ठहर

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरवार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको ठहर गरेको छ ।

आइतबार दिउँसो अध्यक्षसहितका नेताहरू पक्राउ परेलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो ठहर गरेको हो ।

बैठकले पक्राउ परेका सबै नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ ।

‘सरकारको यसप्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रष्ट छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भर्त्सना गर्दछ । यसको सर्वत्र विरोध गरिनुपर्छ ।’

संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिएको भन्दै राप्रपाले आगामी दिनमा थप विरोध र प्रतिवाद गर्ने पनि उनले बताएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस