२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा शाहले भने-‘तीनकुनेमा भएको हिंसा, आगजनी र तोडफोडले दुःख लागेको छ’

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय एवं भौतिक क्षतिबाट आफूलाई दुःख लागेको बताएका छन् ।

राजतन्त्र पुनर्स्थापना र हिन्द राज्य लगायतका माग गर्दै भएको सो प्रदर्शनले उग्र रूप लिँदा दुई जनाको ज्यान गएको थियो । सोही प्रदर्शनमा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो भने दर्जनौँ घाइते भएका थिए ।

उक्त घटनाबारे पूर्वराजा शाहलाई जिम्मेवार बनाउनुपर्ने माग उठिरहेका बेला आइतबार नयाँ वर्षको शुभकामना दिने क्रममा शाहले आफूलाई दुःख लागेको बताएका हुन् ।

‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले आफ्नो सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस