२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका सिंह विजयी

अ+ अ-

काठमाडौँ । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपा शाहीले ५३ मत प्राप्त गरिन् ।

सचिव पदमा खगेन्द्र पाण्डे ७१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी उमेश शाहीले ५७ मत ल्याए ।

त्यस्तै, कोषाध्यक्ष पदमा मिना शाही ६३ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी दुर्ग शाहीले ६२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले भने ३ मत प्राप्त गरेकी छन्।

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस