१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ महिनामा चार अर्ब २५ करोड राजस्व संकलन

अ+ अ-

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु. चार अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा रु. पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. चार अर्ब २५ करोड २० लाख ३७ हजार संकलन भएको छ ।

कार्यालयले अन्त:शुल्कतर्फ रु. दुई अर्ब ४१ करोड ७४ लाख ४७ हजार, आयकरतर्फ रु. ७३ करोड ५२ लाख ९२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु. ४१ करोड १३ लाख ५१ हजार, ब्याजकारतर्फ रु. छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु. एक करोड २५ लाख ५० हजार संकलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्य अभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्त:शुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध  छन् ।

प्रतिक्रिया दिनुहोस