२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् हालसम्म अखिल क्रान्तिकारीबाट निर्वाचित भएका ४५ जना स्ववियू सभापति

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनको हालसम्मको परिणाम मा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ४५ सभापति जितेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहँदा क्रान्तिकारीले निर्विरोध तथा निर्वाचन प्रक्रियाबाट ४५ क्याम्पसमा सभापति जितेको हो । त्यस्तै पुल्चोक इन्जिनियरिङ र थापाथलीमा सचिव जितेको छ ।

प्राप्त विवरण अनुसार जुगल ब क्याम्पस,सिन्धुपाल्चोक-सुस्मिता श्रेष्ठ, सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ-प्रदिप श्रेष्ठ, नेत्रावती बहुमुखी क्याम्पस धादिगं-अभिषेक थपलिया,  शीतल क्याम्पस चौरजहारी, रुकुम पश्चिम-प्रकाश डाँगी, शान्ति आदर्श बहुमुखी क्याम्पस चौघान पाटा बझाङ-बम धामी,  सिजा बहुमुखी क्याम्पस जुम्ला-सन्तोष आचार्य, राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम-सुप्रिम ओली, गलुवा क्याम्पस, हुम्ला-रिमिलाल बुढा, शंकरापुर क्याम्पस, दार्चुला-जानकी टमटा, श्रीकृष्ण क्याम्पस, काभ्रे-सविन श्रेष्ठ, सञ्जीवनी क्याम्पस, काभ्रे-दिपक राना मगर, प्रभा बहुमुखी क्याम्पस, काभ्रे-सुजन चौलागाई, आदर्श जनता क्याम्पस, सर्लाही-रेवेन्द्र दाहाल, बनगाढ क्याम्पस, सल्यान-जीवन विष्ट, भाषा क्याम्पस धनकुटा-सरोज थापा, सिद्दीपृथ्वी जनता क्याम्पस, दांग-सुदिप चौधरी, सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम-दिपेन्द्र ओली, सानी भेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम-बीरभान भण्डारी, लिकु संयुक्त क्याम्पस, डोल्पा-राजेन्द्र गिरी, स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम-टेकराज विश्वकर्मा, तिन पाटन बहुमुखी क्याम्पस, सिन्धुली-दुर्गा बहादुर मगर, पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष-विकास मास्की मगर, अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ, सूर्य गडी सामुदायिक क्याम्पस नुवाकोट-जीवन तामाङ, कुमारी नमुना क्याम्पस नुवाकोट-मन्दिरा न्यौपाने, रामपुर क्याम्पस, कञ्चनपुरको अध्यक्ष-रबिना, जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष-अनुनय सिल्वाल, गल्कोट बहुमुखी क्याम्पस बाग्लुंग-प्रभात साहनी, रामपुर चितवन इन्जिनियर क्याम्पसमा प्रज्वल अधिकारी, मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक-राजन गिरी, रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की, श्रृंगीश्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मीमा-विशाल थापा, जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक-असोक ढुंगाना, जनकपुर इन्जिनियरिङ क्याम्पस-प्रकाश पुडासैनी, सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष-कृष्ण भण्डारी,  गुराँस बहुमुखी क्याम्पस बर्दिया-तिलक शर्मा, फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान-हिमा शर्मा, केदार सूर्य बहुमुखी क्याम्पस बिपी नगर डोटीमा-यशोदा बोहोरा, सिस्ने शिक्षा क्याम्पस रुकुम पूर्व अध्यक्ष-अ्मर खत्री, मरिण बहुमुखी क्याम्पस सिन्धुली अध्यक्ष-बिषेस राई, नारद आदर्श शिक्षा क्याम्पस दयपुर अध्यक्ष-ज्ञान्दिल राई, ऑबुखैरनी क्याम्पस तनहुँ-प्यानल नै विजयी, पाँचथर यासोक क्याम्पसमा अध्यक्ष विजयी, पाँचथर रवि क्याम्पस-अध्यक्ष विजयी, ४५. मिक्लाजुंग क्याम्पस मोरङमा प्यानलै विजयी भएको छ ।  

प्रतिक्रिया दिनुहोस