काठमाडौँ । लोक सेवा आयोगले खरिदारका लागि दरखास्त आव्हान गरेको छ।
काठमाडौँ केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदहरुको आ.प्र. र खुला तथा समावेशीतर्फ गरी ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।
हेर्नुहोस् सूची :