काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको रास्वपाका कार्यवाहक सभापति डीपि अर्यालले जानकारी दिए ।
थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि अर्यालले बताए। के कति कारणले थापा पक्राउ परेका हुन् भन्नेबारे खुल्न सकेको छेन् ।