२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय उपसमितिले निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै

अ+ अ-

काठमाडौँ । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ । बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

छलफलमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुँदै छन् । यही फागुन ९ गते राज्य व्यवस्था समितिले काँग्रेसका सांसद बडु नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो । यो उपसमितिले यसबीचमा तीन वटा बैठक गरिसकेको छ । आइतबारको बैठक चौथो हो । उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि सहमति जुटाएर प्रतिवेदन दिन भनेको छ ।

संसदीय उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक कुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस