२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय गरिएको छैन : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको १२औँ लिटरेचर फेस्टिभलको उद्घाटन गर्दै प्रवक्ता गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको बताएका हुन् ।

‘यहाँ मैले एउटा शब्द देखेको छु । पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्या छ । आजसम्म नेपाल सरकारले यो निर्णय गरेको छैन । हल्लाको कुरा हो । किनभने हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनको कविता पढेकै हो । सरकारको क्याबिनेटले गर्नुपर्‍यो नि । आधिकारिक निर्णय त,’ उनले भने ।

गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस