काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०२ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
