१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई प्रदान गरिने 

अ+ अ-

काठमाडौँ । नेपाल स्रष्टा समाजले ‘रेखा-पवन स्रष्टा सम्मान’ वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समय योगदान पुर्‍याएबापत रिजाललाई सम्मान गर्न लागिएको समाजले जनाएको छ । ‘नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकोले उनलाई स्रष्टा सम्मान गर्न लागिएको हो,’ समाजको विज्ञप्तिमा उल्लेख छ ।

यस पटकको रेखा-पवन स्रष्टा सम्मानको लागि साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले जानकारी दिए ।

राशि १ लाख १ सय ११ रुपैयाँ राशिको सम्मान आगामी फागुन २४ गते काठमाडौँमा समर्पण गरिने समाजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस