१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षेत्राधिकारभित्र परे बर पिपल काट्नेलाई कारबाही गर्छौँ : वन कार्यालय कास्की

अ+ अ-

काठमाडौँ । पोखरामा बर पिपललगायत रुख बिरुवा काटिएको विषयमा डिभिजन वन कार्यालय, कास्कीले चासो देखाएको छ । रुखविरुवा कटान गरेको विषयमा आफ्नो क्षेत्राधिकार ठहर भए कानुनअनुसार कारबाही गर्नेसमेत कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी कारबाही गर्नेबारे आफूहरूको क्षेत्राधिकार एवं अनुसन्धान तहकिकातका भए/नभएको जानकारी लिइरहेको बताएका छन् । उनले पर्यावरणमा अपूरणीय क्षति पुग्ने गरी रुखविरुवा कटान गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्ने पक्षमा आफूहरू पनि रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

‘संघीयता कार्यान्वयनमा आएपश्चात् आएका संघ, प्रदेश र स्थानीय तहका कानुनका आधारमा कानुनी कारबाहीको क्षेत्राधिकार र अनुसन्धान तहकिकात डिभिजन वन कार्यालय, कास्कीकै भए नभएको सम्बन्धमा कानुनी निर्देशन–निकासाका लागि सम्बन्धित तथा तालुक निकायमा पठाइसकिएको छ’, उनले भनेका छन्, ‘साथै सोको जानकारी तथा विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा समेत पठाइसकिएको छ ।’

पोखरामा मानव सेवा फाउन्डेसन नामक संस्थाले कोटीहोम सञ्चालन गर्ने भन्दै सडक तथा चौताराका ऐतिहासिक रुखविरुवा ठुटो बनाएपछि कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पोखरामा कोटीहोम सञ्चालन गर्ने विषयमा महानगर र फाउन्डेसनबीच नोकझोंक चलिरहेको छ । वैशाख १७ गतेदेखि ४५ दिनसम्म पोखरा लेकसाइडमा सञ्चालन हुने भनिएको उक्त कोटीहोम विवाद अहिले अदालतसम्म पुगेको छ।

प्रतिक्रिया दिनुहोस