काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका-४ स्थित थोक तरकारी बजारमा जिल्ला बाहिर तरकारी लैजान गाडीमा लोड गर्दै व्यापारी । सुनसरीमा उत्पादित तरकारी पूर्वका मुख्य बजार तथा राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ । तस्बिर: नवीन गड्तौला