२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले पोखरामा डिएनए प्रयोगशाला राख्ने

अ+ अ-

काठमाडौँ। गण्डकी प्रदेशको पोखरामा डिएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुबेर कडायतले अहिलेको चापलाई मध्यनजर गर्दै प्रयोगशाला बिस्तार गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला बिस्तार गर्ने योजनाअनुसार पोखरामा काम अघि बढाइएको उनले बताए । यसका लागि उपकरण खरिद गर्ने प्रक्रिया समेत अघि बढाउन लागिएको कडायतले बताए ।

डिएनए प्रयोगशालाका साथै डिजिटल फरेन्सिक ल्याब (डीएफएल) लाई समेत प्रदेश स्तरमा लैजाने योजनामा विभाग रहेको उनले बताए ।

त्यसैगरी विश्वविद्यालयहरूसँग समन्वय गरेर अपराध नियन्त्रण र अनुसन्धानको सम्बन्धमा अध्ययनरत विद्यार्थी सोधकर्ताहरूबाट रिसर्च गराउने गरी विभागले सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस