उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ । तस्बिर : दीपक श्रेष्ठ