२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि भैरहवाबाट गोरखपुर जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह 

अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । 

पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वराजा शाह अहिले भैरहवा छन् । उनी भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम तय भएको पाठकले जानकारी दिए ।

उनले अन्य कुनै कार्यक्रम तय नभएको पनि बताए । यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ ।

हाल भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका योगी लामो समय गोरखनाथ मन्दिका मुख्य पुजारी थिए ।

प्रतिक्रिया दिनुहोस