१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलिट कप : पहिलो खेलपछि बागमती शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना आइतबारबाट सुरु भएको जय ट्रफि पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल ड्र भएको छ ।

जनकपुर र पर्सामा भएको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल ‘ड्र’ मा सकिएको हो ।

पहिला दुवै खेल ‘ड्र’ मा सकिँदा बागमती प्रदेश शीर्ष स्थानमा छ । बागमतीले १५ अंक जोडेको छ । बागमतीले दुई पारीमा २४७ रन जोड्दा मधेशको १९ विकेट झारेको थियो ।

समान १५ अंकसहित मधेश प्रदेश दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ । मधेशले ३१३ रन जोड्दा बागमतीको १६ विकेट झार्न सफल भयो ।

पुलिसले आर्मीविरुद्ध २१३ रन जोड्दा २० विकेट हात पार्‍यो । १४ अंकसहित त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ । अंक तालिकाको पुछारमा रहेको आर्मीले दुई पारीमा २९६ रन जोड्दा १५ विकेट झार्‍यो ।

अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस