काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
मंगलबार प्याज ६९ रुपैयाँको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । मटरकोशा १३० रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।
यसैगरी, स्थानीय काउली २२.६७ रुपैयाँ, बन्दा लोकल ३२.६७ रुपैयाँ, लौका ६५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी समितिले तोकिएको छ ।
