२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील साझा युवा संगठनको राष्ट्रिय संयोजकमा युजनराज भण्डारी चयन

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीको आंगीक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले संगठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको हो। युवा नेतृत्व विकासमा सक्रिय राजभण्डारी हाल काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् ।

पुनर्गठित युवा संगठनमा १४ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज गौतमले बताए। नयाँ सदस्यहरूमा सुमन भट्टराई, रामबाबु यादव, अहसन अन्सारी, ऋतु खड्का, प्रियंका कार्की, पूजा महतो, रोहन दंगाल, उपार्जुन चामलिङ, नवीन विष्ट, रविन भट्ट, आदित्य कर्ण, सागर बेलबासे लगायतका छन्।

संगठनका संयोजक युजन राजभण्डारीले संगठनलाई सशक्त बनाउन पोलिटिकल डिस्कोर्स, युथ बुट क्याम्प, र सिर्जनशील राजनीतिक अभियानहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस