काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
आजको बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन सम्बन्धमा छलफल हुने बताइएको छ । बैठक ११ः३० बजे समितिको हलमा बस्नेछ ।