२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसँगै गायिका अस्मिता  अधिकारीले स्वर दिएका छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ ।

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन्। अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ  पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए । 

उनले भने  “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त  भिडियो  निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौ ।” 

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ ( छप्प नाचौँ”, “यसपालि को तीज रमाइलो” र “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” गीतहरू पनि सार्वजनिक भएका थिए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस