२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा-ओली र ‘प्रचण्ड’लाई बाबुरामले भने ख्याल राखौँ, एउटालाई खाने बाघले अर्कोलाई पनि खान सक्छ

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाको महत्त्वपूर्ण अंग सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको गठन समेत अहिले १८ वर्षपछि फेरि भाँडिएकोप्रति आपत्ति जनाएका छन्।

आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले असफल भएपछि संवेदनशील काम अघि नबढ्नु र लाखौँ द्वन्द्वपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ? भन्दै प्रश्न गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर पटक पटक सत्ताको कुर्सीमा बस्ने प्रमुख नेताहरूको सत्तास्वार्थ, गैरजिम्मेवारपन, अदूरदर्शीता प्रमुख रूपमा जिम्मेवार भएको दाबी गरेका छन्।

उनले चार सुझाव दिँदै भनेका छन्, ‘नत्र भोलि धेरै ढिलो हुनसक्छ। प्रतिक्रान्तिका बादल क्षितिजमा मडारिन खोजिरहेछन्। ख्याल राखौँ, एउटालाई खाने बाघले अर्कोलाई पनि खान सक्छ।’

प्रतिक्रिया दिनुहोस