२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सवारी आजको आवश्यकता : भौतिक मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अटो व्यवसायीलाई देशमै एसेम्बल मात्र नभई उत्पादनतर्फ पनि लाग्नुपर्नेमा जोड दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ वार्षिक साधारण सभामा मन्त्री दाहालले विद्युतीय सवारी आजको समयको महत्त्व र आवश्यकता दुवै भएको बताए ।

‘विद्युतीय सवारीसाधनका लागि सरकारले पूर्वाधार ब्याकअपको काम गरिरहेको छ । यसलाई सरकारले गम्भीर रूपमा लिएको छ,’ उनले भने ।

मन्त्री दाहालले ब्याट्री व्यवस्थापनका विषयमा पनि सरकारले ध्यान दिएको बताए ।

‘ब्याट्री व्यवस्थापनमा चुनौती छ तर यसमा आत्तिहाल्ने विषय भने होइन, संसारभरिको चुनौती हो,’ उनले भने, ‘सरकारले बनाउने नीतिका विषयमा व्यवसायी र सरकारबीच छलफल हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस