काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ९३ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ र सेतो मूला हाइब्रीड ६५ रुपैयाँ प्रति केजी रहेको छ ।
आज स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाको छ ।
हेर्नुहोस् :




