२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भन्यो-दुईदलीय व्यवस्थामा लैजाने काँग्रेस-एमालेको सोचलाई उपचुनावले खण्डित गर्‍यो 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने काँग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दाबी गरेको छ । आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निष्कर्ष समेत निकालेको छ ।

स्थानीय चुनावको समीक्षा गर्दा सारमा उत्साहपूर्ण नतिजा आएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

उनले भने, ‘जनताले सबै नेता कार्यकर्तालाई अब सत्तातिर होइन, सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएका छन् । काँग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए, त्यसलाई चुनावको नतिजाले खण्डित गरेको छ ।’

यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश रहेको माओवादीको ठहर छ । सरकार राम्रो काम गरिरहेका विद्युत् प्राधिकरण लगायत संस्थाहरूलाई अवरोध सिर्जना गरेर देशलाई अधोगतितर्फ धकेलेको सापकोटाले बताए ।

उपचुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दबाबमा पारेको निष्कर्ष पार्टीले निकालेको सापकोटाले बताए । सरकारले भ्रष्टाचारलाई बढावा दिएको माओवादीको ठहर छ ।

माओवादीले आउँदो पुस २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि पुस १८, १९ र २० गते स्थायी समिति बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस