२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमार्फत दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-५ गुर्जु धार बस्ने ३१ वर्ष रोशन भण्डारी रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी हुने क्रममा आदान प्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले रेकर्ड गरी राखेर पीडितमा आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको घटनामा पीडितले साइबर ब्यूरोमा दिएको पत्र अनुसार नेपाल प्रहरी साइबर ब्युरोबाट खटिएका प्रहरी टोलीले काठमाडौँबाट भण्डारीलाई आज पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अदालतको आदेशले ५ दिनको थप म्याद भइ अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस