२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत 

अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौँको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् ।

सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा उनी सर्वसम्मत चुनिएको एक सदस्यले जानकारी दिए । उनलाई महाधिवेशनको हलले ताली बजाएर सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै, महाधिवेशनबाट १ सय १७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने १६ वटा मूल प्रस्ताव पारित गरेको छ ।

ती सदस्यका अनुसार ८० सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन भएको छ ।

महाधिवेशनले केन्द्रीय परिषद् सदस्य गठन गरेको छ । जसमा १ सय १७ केन्द्रीय सदस्य रहेका छन् भने ८० वैकल्पिक केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस