काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।
आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।