२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनले भने-बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी जस्तै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘बीआरआई अन्तरगत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै हो। सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीतिको गहिरो चक्रव्यूहमा फस्ने खतरा ।’

उनले सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीति चक्रव्यूहमा फस्ने खतरा बढेको विश्लेषण गरेका छन्।

प्रतिक्रिया दिनुहोस