२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिराहामा ६४ जना अपांगता भएका व्यक्तिलाई ह्लिचेयर वितरण

अ+ अ-

सिरहा । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपांगता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ । 

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय अपांगता दिवसअन्तर्गत आज आयोजित कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रु धनप्रसाद सिंहले ह्विलचेयर वितरण गरेका हुन् ।

मन्त्री सिंहले अपांगता भएका व्यक्तिको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “अपांगता भएका व्यक्तिको फरक क्षमताको पहिचान गर्ने र उनीहरूको सशक्तीकरणका लागि प्रदेश सरकार सदैव सहयोग र समन्वय गर्न प्रतिबद्ध छ ।” मन्त्री सिंहले अपांगता भएका व्यक्तिको जीवनस्तर उकास्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले समाजमा समान अवसर प्रदान गर्न र अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन यस प्रकारका सहयोगको आवश्यकता पर्ने बताए । उनले पद्मोदय फाउन्डेसनप्रति आभार व्यक्त गर्दै अपांगता भएका व्यक्तिलाई प्रदान गरिएको ह्विलचेयरले उनीहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।

अपांगता भएका व्यक्तिको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताए । उनले आगामी दिनमा पनि अपांगता भएका व्यक्तिलाई सहयोग गर्न यस्ता गतिविधिलाई निरन्तरता दिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस