१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ नेपाल र चीनबीच भएको ८ बुँदे सहमति

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात् सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको छ । कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।

द्विपक्षीय वार्तापश्चात् ८ वटा महत्त्वपूर्ण बुँदासहितका सहमति पत्रमा हस्ताक्षर भएको मन्त्रालयको भनाई छ ।

सहमतिका विषयहरू

१) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान

२) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

३) नौतले वसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४) प्रशोधित राँगाभैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल

५) विकास योजनासम्बन्धी समझदारी पत्र

६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र

७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

८) स्वयम्‌सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र

९) नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र ।

प्रतिक्रिया दिनुहोस