२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्याय परिषद्‌को बैठक जारी

अ+ अ-

काठमाडौँ। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिन मात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषद्को बैठक बोलाइएको हो । न्याय परिषद् सम्बद्ध स्रोतका अनुसार, सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको छ ।

अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्य न्यायाधीशको पद रिक्त छ । उच्च अदालतभरमा १७ जना न्यायाधीशहरूको दरबन्दी खाली छ । करिव एक वर्षदेखि नै उच्च र सर्वोच्च अदालतमा खाली रहेको ठाउँमा पूर्ण रूपमा पदपूर्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस